च्याम्पियन आर्सनल र नवप्रवेशी कोभेन्ट्रीबीचको खेलबाट प्रिमियर लिगको नयाँ सिजन सुरु हुने
nepalpress.com · Fri Jun 19 10:08:04 GMT 2026
काठमाडौं। नवप्रवेशी टोली कोभेन्ट्री सिटीले इङ्लिस प्रिमियर लिग २०२६–२७ सिजनको उद्घाटन खेलमा साविक विजेता आर्सनलको सामना गर्ने भएको छ।
अगस्ट २१ मा हुने उक्त खेलमा कोभेन्ट्रीले २५ वर्षपछि शीर्ष डिभिजनमा पुनरागमन गर्दै पहिलो खेल खेल्नेछ। प्रशिक्षक मिकेल आर्टेटाको नेतृत्वमा आर्सनलले गत सिजन २००४ यताकै पहिलो प्रिमियर लिग उपाधि जितेको थियो।
Read full story at source (nepalpress.com)