सडक छेउका खाली जग्गामा बेसार खेती विस्तार
gorkhapatraonline.com · Fri Sep 11 09:15:39 GMT 2026

सडक छेउछाउमा रहेका खाली जग्गाको सदुपयोग गर्न धनकुटा नगरपालिकाले बेसार खेती विस्तार सुरु गरेको छ ।
स्थानीय किसान र सामुदायिक वन समूहलाई कृषि खेतीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले नगरपालिकाका सडक छेउमा खाली रहेका जग्गमा बेसार खेती विस्तार गरेको हो ।
Read full story at source (gorkhapatraonline.com)