बाढीपीडितलाई भायानेटको २० लाख सहयोग
khabarhub.com · Fri Sep 11 09:19:33 GMT 2026

काठमाडौं – रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनः स्थापनाका लागि भायानेट कम्युनिकेसन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
विपद्को यस कठिन परिस्थितिमा प्रभावित व्यक्ति, परिवार तथा समुदायप्रति ऐक्यबद्धता प्रकट गर्दै उक्त सहयोग प्रदान गरिएको हो।
Read full story at source (khabarhub.com)