परराष्ट्रमन्त्री खनाल र कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनबीच भेटवार्ता
ekantipur.com · Fri Sep 11 09:15:07 GMT 2026

परराष्ट्रमन्त्री खनाल र कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनबीच भेटवार्ता
भोटेकोशी बाढीपछि अमेरिकाले ४० लाख अमेरिकी डलर (करिब ६१ करोड रुपैयाँ) भन्दा बढीको मानवीय सहायता तथा सहयोग परिचालन गरेको राजदूतावासको भनाइ छ ।
Read full story at source (ekantipur.com)