साउदी समकक्षी र पाकिस्तानी सेना प्रमुखलाई इरानी विदेशमन्त्रीको फोन
baahrakhari.com · Fri Sep 11 09:17:22 GMT 2026

काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघचीले साउदी समकक्षी फैसल बिन फरहान र पाकिस्तानका सेनाप्रमुख असिम मुनिरसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गरेका छन् ।
यमनमा हुथी आक्रमण तीव्र भइरहेका बेला अराघचीले बिहीबार टेलिफोन वार्ता गरेका हुन् ।
Read full story at source (baahrakhari.com)