पावरप्लेमा बैंगलुरुको आक्रामक ब्याटिङ, ६ ओभरमै बनायो ७६ रन
nagariknews.nagariknetwork.com · Tue May 26 14:37:28 GMT 2026
इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ अन्तर्गत धर्मशालामा जारी क्वालिफायर-१ मा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) ले गुजरात टाइटन्स (जीटी) विरुद्ध पावरप्लेमा विष्फोटक सुरुवात गरेको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बैंगलुरुले सुरुवाती ६ ओभरको समाप्तिमा मात्र १ विकेट गुमाएर ७६ रन जोडेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)