अर्थमन्त्री वाग्लेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्न जनमोर्चाको माग
ratopati.com · Fri Jun 19 10:09:58 GMT 2026

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एउटा निश्चित कम्पनीलाई लाभ पुर्याउने नियतले करको दर हेरफेर गरी गोप्य सूचना चुहावट गरेको विषयमा निष्पक्ष र तटस्थ छानबिन गर्न माग गरेको छ ।
पार्टीका कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीले एक प्रेस वक्तव्य जारी गर्दै संसद् र सार्वजनिक सञ्चार माध्यममा उठेका यी गम्भीर आरोपहरू प्रति पार्टीको ध्यानाकर्षण भएको जनाएका छन् ।
Read full story at source (ratopati.com)