निक्षेप रकमको आधा पनि कर्जा लगानी गर्न सकिरहेका छैनन् केही बैंक
setopati.com · Fri Jun 19 10:10:05 GMT 2026
बैंकिङ प्रणालीमा तरलता प्रशस्त भए पनि कर्जाको माग नबढ्दा केही वाणिज्य बैंकले संकलित निक्षेपको आधा रकम समेत कर्जामा लगानी गर्न सकेका छैनन्।
केही बैंकको कर्जा–निक्षेप अनुपात ५० प्रतिशतभन्दा तल झरेको छ भने करिब १० वटा बैंक पुँजी कोषको दबाबका कारण चाहेर पनि कर्जा विस्तार गर्न सक्ने अवस्थामा छैनन्।
Read full story at source (setopati.com)