विदुर नगरपालिकामा हैजाविरुद्ध खोप अभियान सञ्चालन
nepalsamaya.com · Fri Sep 11 09:20:00 GMT 2026

नुवाकोट- भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित विदुर नगरपालिकामा हैजाको संक्रमण फैलिन नदिन हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ।
भदौ २५ गतेदेखि सुरु भएको खोप अभियान भदौ २९ गतेसम्म नगरपालिकाका सबै वडाका खोप केन्द्रबाट सञ्चालन हुनेछ। एक वर्ष उमेर पूरा भएका सबै बालबालिका तथा अन्य व्यक्तिले खोप लगाउन सक्नेछन्।
Read full story at source (nepalsamaya.com)