काठमाडौँ, धनुषा र बारामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
ratopati.com · Fri Sep 11 09:29:47 GMT 2026

काठमाडौँ । काठमाडौँ, धनुषा र बारामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ।
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ थली बोझिनी टोलस्थित सडकमा बा.प्र.०२–०४९ प ४७६८ नम्बरको मोटरसाइकल र बा.७० प ४९६१ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना भएको थियो ।
Read full story at source (ratopati.com)