रास्वपा कार्यकर्ताबाट बलात्कार र ज्यान मार्ने धम्की आएको एमाले सांसद बरालको गुनासो
kendrabindu.com · Fri Sep 11 09:29:17 GMT 2026

काठमाडौं । नेकपा (एमाले)की सांसद एशुदाकुमारी बरालले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबाट आफूलाई बलात्कार गर्ने तथा ज्यान मार्ने धम्की आएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले रसुवाका बाढीपीडितको शीघ्र उद्धारको माग गरेकै कारण आफू साइबर बुलिङको सिकार भएको बताइन्।
Read full story at source (kendrabindu.com)