नेपालका युवा प्रतिभा देखेर स्तब्ध नै भएँ: अमेरिकी कन्ट्री गायिका जेसिका लिन
ekantipur.com · Fri Sep 11 09:29:14 GMT 2026

नेपालका युवा प्रतिभा देखेर स्तब्ध नै भएँ: अमेरिकी कन्ट्री गायिका जेसिका लिन
नेपालस्थित अमेरिकी दूतावासको एक कार्यक्रमका लागि नेपाल आएकी अमेरिकी कन्ट्री गायिका/संगीतकार जेसिका लिनले सारंगीवादक किरण नेपालीसँग सांगीतिक सहकार्य गर्नुका साथै गीतलेखन, प्रतिलिपि अधिकार र संगीत व्यवसायसम्बन्धी कार्यशाला पनि चलाएकी थिइन् ।
Read full story at source (ekantipur.com)