महाधिवेशन कार्यतालिका स्थगित गरेर संवाद गर्न कांग्रेसका २५ नेताको अपिल
lokaantar.com

नेपाली कांग्रेसका केन्द्रीय नेताहरूले १५औँ महाधिवेशनको कार्यतालिका स्थगन गरेर वार्ता र संवादलाई अघि बढाउन माग गरेका छन् ।
शुक्रबार २५ केन्द्रीय नेताहरूले सामूहिक अपिल जारी गर्दै संस्थापन र असन्तुष्ट समूहबाट आएको कार्यतालिका स्थगन गर्नुपर्ने माग गरेका छन् ।
Read full story at source (lokaantar.com)