कांग्रेसमा अधिवेशनको चटारो, एकताको गाँठो अझै फुकेन
baahrakhari.com · Fri Sep 11 09:47:19 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेस १५औँ महाधिवेशन निम्ति आउँदो असोज ३ गतेदेखि स्थानीय तहको अधिवेशनमा होमिँदै छ । वडा तहदेखि नै नेतृत्व चयन निम्ति अधिवेशन गर्न संयोजक तोक्दै अघि बढेको छ ।
कांग्रेसले महाधिवेशनको प्रारम्भिक प्रक्रियाअन्तर्गत निर्वाचन सहजीकरणका लागि सातै प्रदेशमा संयोजकसमेत तोकेको छ । कांग्रेस संस्थापन पक्ष अधिवेशन होमिँदै गर्दा इतर समूहले समानान्तर अधिवेशन गर्ने सम्भावना अझै टरेको छैन ।
Read full story at source (baahrakhari.com)