करदाता व्यवसायी प्रति राज्यले पनि जिम्मेवारी देखाउनुपर्छ: महासंघ अध्यक्ष श्रेष्ठ
setopati.com · Fri Sep 11 10:04:38 GMT 2026

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले विपद्का कारण उद्योग–व्यवसाय ध्वस्त भएका व्यवसायीलाई राज्यले राहतसँगै दीर्घकालीन सामाजिक तथा आर्थिक सुरक्षा दिनुपर्ने बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औं वार्षिक साधारणसभामा बोल्दै श्रेष्ठले भोटेकोसी बाढीबाट ठूलो क्षति बेहोरेका व्यवसायीलाई आवास कर्जा, बीमा, पुनर्कर्जा लगायतका सुविधा उपलब्ध गराउन सरकारसँग आग्रह गरे।
Read full story at source (setopati.com)