गरिमा चौधरीमाथि बलात्कारपछि हत्याका आरोपीलाई अदालतले छाडेको हो?
setopati.com · Fri Sep 11 10:07:18 GMT 2026

बाराको जितपुर सिमरा उपहानगरपालिका-१ की तीन वर्षीया गरिमा चौधरीको अपहरण, बलात्कार र हत्याका घटनामा आरोपीलाई अदालतले छाड्यो भन्ने चर्चा छ।
सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु दर्शनाले पनि विपक्षी दलका सांसदले संसदमा उठाएको उक्त विषय यदि सही हो भने नसहने भन्दै सामाजिक सञ्जालमा लेखिन्।
Read full story at source (setopati.com)