रवि लामिछानेलाई थाहै नदिइ प्रधानमन्त्री बालेनले नयाँ मन्त्री नियुक्त गरेपछि रास्वपाभित्र हंगामा
bishowkhabar.com · Fri Sep 11 10:06:00 GMT 2026

काठमाडौं– प्रधानमन्त्री बालेन शाहले उद्योगमन्त्री गौरीकुमारी यादवलाई हटाएर दीपक साहलाई नियुक्त गर्ने तयारीबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई अन्तिम समयसम्म जानकारी गराएका थिएनन् ।
प्रधानमन्त्री कार्यालय र रास्वपा स्रोतका अनुसार यादवको कार्यसम्पादनप्रति प्रधानमन्त्री असन्तुष्ट रहेको जानकारी लामिछानेलाई यसअघि नै दिइएको थियो ।
Read full story at source (bishowkhabar.com)