भारतद्वारा नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण
ratopati.com · Tue May 26 15:31:48 GMT 2026

वीरगञ्ज । भारत सरकारले नेपाललाई १० वटा कैदी बोक्ने ट्रक हस्तान्तरण गरेको छ ।
भारतका वीरगञ्जस्थित महावाणिज्यदूत देवी सहाय मीणाले मंगलबार वीरगञ्जमा आयोजित कार्यक्रममा ती ट्रक पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् ।
Read full story at source (ratopati.com)