अस्पताल गेटबाहिरै प्रसूति घटनामा मन्त्रालयद्वारा छानबिन सुरु, ड्युटीका कर्मचारी हटाइए
ratopati.com · Fri Sep 11 10:12:03 GMT 2026

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेटबाहिरै एक महिलाले शिशु जन्माएको घटनामा सरकारले आवश्यक छानबिन अघि बढाएको जानकारी दिएकी छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले उक्त घटनालाई सरकारले गम्भीरतापूर्वक लिएर कारबाही अघि बढाएको बताएकी हुन्।
Read full story at source (ratopati.com)