९/११ पछिको विश्व : महाशक्तिहरू अब शक्तिशाली रहेनन्
ratopati.com · Fri Sep 11 10:10:23 GMT 2026

न्युयोर्क । सेप्टेम्बर ११, २००१ । न्युयोर्कको वर्ल्ड ट्रेड सेन्टरका दुई टावर र वासिङ्टनस्थित अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई लक्षित गरी अल–कायदाले गरेको हमलामा करिब ३ हजार मानिस मारिए । त्यसपछि अमेरिका तत्काल युद्धमा प्रवेश गर्यो । पहिले अफगानिस्तानमा तालिबान र अल–कायदाविरुद्ध तथा त्यसको करिब डेढ वर्षपछि इराकमा सद्दाम हुसेनको शासनविरुद्ध ।
तर ९/११ को वास्तविक भूराजनीतिक प्रभाव ती दुई युद्धभन्दा धेरै फराकिलो रह्यो । यसले अमेरिकाको सुरक्षा अवधारणा, विदेश नीति, अन्तर्राष्ट्रिय कानुनको व्याख्या, विमानस्थलदेखि डिजिटल संसारसम्मको निगरानी, मध्यपूर्वको शक्ति सन्तुलन र अन्ततः चीन तथा रुससँगको अमेरिकी रणनीतिक प्रतिस्पर्धासम्मलाई समेत प्रभावित गर्यो ।
Read full story at source (ratopati.com)