हाते ग्रिनेड विस्फोट हुँदा श्रीलङ्कामा दुई बालकको मृत्यु
nepalpress.com · Fri Sep 11 10:12:16 GMT 2026

काठमाडौं। श्रीलङ्काको राजधानी कोलम्बोको उपनगर दहिवालास्थित एक घरमा शुक्रबार बिहान भएको हाते ग्रिनेड आक्रमणमा दुई बालकको मृत्यु भएको छ ।
आक्रमणमा उनीहरूका बुबा घाइते भएको प्रहरीले जनाएको छ ।
Read full story at source (nepalpress.com)