दुई वर्षअघि सुरु भएको भनिएको बालेन शाह र अख्तियार प्रमुख राईबीचको दुश्मनी साध्दै
barnanmedia.com · Fri Jun 19 11:04:38 GMT 2026

दुई वर्षअघि सुरु भएको भनिएको बालेन शाह र अख्तियार प्रमुख प्रेमकुमार राईबीचको शीतयुद्ध पछिल्ला राजनीतिक घटनाक्रमसँगै फेरि सतहमा आएको छ ।
काठमाडौं महानगरका विभिन्न निर्णय, सल्लाहकारहरूको विदेश भ्रमण, तथा खर्चसम्बन्धी उजुरीहरूका कारण अख्तियार र बालेनको टिमबीच दूरी बढ्दै गएको बताइन्छ ।
Read full story at source (barnanmedia.com)