एमाले पुनर्गठन कार्यदलमा दुई फरक प्रतिवेदन पेश
khabarhub.com · Fri Sep 11 10:24:51 GMT 2026

काठमाडौं – नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई फरक–फरक प्रतिवेदन प्रस्तुत भएको छ ।
पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको कार्यदल बैठकमा कार्यदलका संयोजक तथा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सदस्यसचिव तथा पार्टीका महासचिव शंकर पोखरेलले प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
Read full story at source (khabarhub.com)