आर्थिक अभावका कारण कोही उपचारबाट वञ्चित हुन हुँदैन : सुनिता डंगोल
kendrabindu.com · Fri Sep 11 10:27:15 GMT 2026

काठमाडौं । काठमाडौं महानगरपालिकाले कीर्तिपुर अस्पताललाई जलन उपचार तथा स्वास्थ्य सेवा सुधारका लागि एक करोड रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले अस्पतालमा आयोजित औजार तथा उपकरण हस्तान्तरण एवं जलन उपचार कोष स्थापनासम्बन्धी कार्यक्रममा उक्त रकमको चेक अस्पताललाई हस्तान्तरण गरिन् ।
Read full story at source (kendrabindu.com)