बाढी प्रभावित रसुवामा डिसहोम र युटेलस्याट वनवेबको निःशुल्क स्याटेलाइट इन्टरनेट
setopati.com · Fri Sep 11 10:35:02 GMT 2026

भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारमा ठूलो क्षति पुगेपछि बाढीप्रभावित रसुवाका विभिन्न क्षेत्रमा निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराइएको छ।
डिस मिडिया नेटवर्क लिमिटेड (डिसहोम) र युटेलस्याट वनवेबले प्रभावित क्षेत्रमा सञ्चार तथा सूचना आदान–प्रदानलाई निरन्तरता दिन निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा सञ्चालनमा ल्याएका हुन्।
Read full story at source (setopati.com)