राष्ट्रसंघमा प्रधानमन्त्री बालेनले उठाउनेछन् जलवायु परिवर्तनका यी मुद्दा
baahrakhari.com · Fri Sep 11 10:31:00 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा विशेष गरी जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परेका समस्याका बारेमा विश्व समुदायको ध्यानाकर्षण गर्नेछन् ।
प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा सहभागी हुन आगामी असोज ६ गते अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्नेछन् । महासभामा सहभागी भई उनी असोज १० गते स्वदेश फर्कने कार्यक्रम छ ।
Read full story at source (baahrakhari.com)