आईफोन १८ र १८ई मा आउँदैछ ९ जीबी र्याम, प्रो मोडेलमा १२ जीबी
techpana.com · Sat Jun 27 04:20:37 GMT 2026

काठमाडौँ । एप्पलले आफ्नो आगामी आईफोन १८ सिरिजमा र्यामको क्षमता बढाउने भएको छ । चर्चित विश्लेषक मिङ-ची कुओका अनुसार, कम्पनीले विशेषगरी एप्पल इन्टेलिजेन्स (एआई वर्कलोड) लाई थप सहज र छिटो बनाउन हार्डवेयरमा महत्त्वपूर्ण परिवर्तन गर्न लागेको हो ।
यसअनुसार लो-इन्ड आईफोन मोडेलहरू (आईफोन १८ र १८ई) मा ९ जीबीको र्याम रहनेछ । यो हालको आईफोन १७ सिरिज (८ जीबी) को तुलनामा १ जीबी बढी हो ।
Read full story at source (techpana.com)