भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्व इन्जिनियरमाथि मनी लाउण्डरिङ्ग मुद्दा
janaaastha.com

काठमाडौं महानगरपालिकाका पूर्वइन्जिनियर रामबाबु महतो कोइरी सम्पत्ति शुद्धिकरणमा पनि तानिएका छन् । विशेष अदालतमा चार करोड ५८ लाख रुपैयाँ भ्रष्टाचारको मुद्दा विचाराधीन रहेकै अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीविरुद्ध मनी लाउण्डरिङ्गको मुद्दा पनि दर्ता गरेको हो ।
Read full story at source (janaaastha.com)