एमालेको पार्टी पुनर्गठन कार्यदल बैठकमा फरक–फरक प्रतिवेदन प्रस्तुत
annapurnapost.com · Fri Sep 11 10:31:52 GMT 2026

काठमाडौं : नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई फरक–फरक प्रतिवेदन प्रस्तुत गरिएको छ।
पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको कार्यदल बैठकमा कार्यदलका संयोजक तथा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सदस्यसचिव तथा पार्टीका महासचिव शंकर पोखरेलले प्रतिवेदन प्रस्तुत गरेका हुन्। कार्यदलका संयोजकले दुवै दस्ताबेज कार्यदलको बैठकमा छलफलका लागि पेश गरेको एमाले प्रचार बिभाग प्रमुख निरज आचार्यले जानकारी दिए।
Read full story at source (annapurnapost.com)