पूर्वराजाको पक्षमा खुले रास्वपा सांसद
bishowkhabar.com · Fri Sep 11 10:39:11 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता राजीव खत्रीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कमजोर नठान्न चेतावनी दिएका छन् ।
नेकपा नेता वर्षमान पुनको ‘निरंकुश राज्यसत्ताविरुद्ध बन्दुक उठाएर आएको’ भन्ने अभिव्यक्तिप्रति लक्षित गर्दै खत्रीले ज्ञानेन्द्रले शान्ति र स्थिरताका लागि राजगद्दी त्यागेको दाबी गरेका हुन् ।
Read full story at source (bishowkhabar.com)