सरकारले राष्ट्र बैंकमाथि हस्तक्षेप गरेको छैन : अर्थमन्त्री वाग्ले
baahrakhari.com · Fri Sep 11 10:37:01 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले राष्ट्र बैंक तथा गभर्नरको स्वायत्ततामाथि हस्तक्षेप नगरेको बताएका छन् ।
शुक्रबार अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले यस्तो बताएका हुन् ।
Read full story at source (baahrakhari.com)