एनआरएनए नाइजेरिया र घानाद्वारा भोटेकोशी बाढी पीडितका लागि सहयोग
setopati.com · Fri Sep 11 10:43:39 GMT 2026

गैरआवासीय नेपाली संघ नाइजेरिया र घानाले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भोटेकोशीका बाढीपीडितका लागि संकलित रकम हस्तान्तरण गरेका छन्।
एनआरएनए नाइजेरियाले नाइजेरियामा रहेका नेपाली, नेपालका शुभचिन्तक र औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानहरूबाट प्राप्त सहयोग नेरु सतहत्तर लाख ( नेरु ७७,००,००० ) को चेक अर्थमन्त्रीमार्फत नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेको हो।
Read full story at source (setopati.com)