खोपको महत्व तल्लोस्तरसम्म बुझाउनु पर्छ : सभामुख यादव
gorkhapatraonline.com · Fri Sep 11 10:47:11 GMT 2026

धर्बेन्द्र झा
मधेश प्रदेशका सभामुख रामआशीष यादवले मानव जीवनमा खोपको निकै महत्व रहेको चर्चा गदै तल्लो स्तरसम्म खोपको महत्व बुझाउनु पर्ने बताउनु भएको छ ।
Read full story at source (gorkhapatraonline.com)