रहेनन् मुखिया बा
kalakarmi.com · Fri Sep 11 10:45:36 GMT 2026

झोराहाट (मोरङ)– मोरङ जिल्लाको ग्रामथान गाउँपालिका वडा नम्बर २, झोराहाटका १०८ वर्षीय ज्येष्ठ व्यक्तित्व बखत बहादुर कार्की (मुखिया बा) अब यो संसारमा रहेनन् ।
मोरंग जिल्लाकै ज्येष्ठ नागरिक बखत बहादुर कार्कीको बिहीवार निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन् । बिहीवार इटहरीस्थित आफ्ना छोराको निवासमा चिप्लिएर लडेपछि घाइते भएका उनको उपचारको क्रममा निधन भएको हो ।
Read full story at source (kalakarmi.com)