बाढीमा अभिभावक गुमाएका १०९ बालबालिकालाई प्रदेश सरकारले पढाउने
ekantipur.com · Fri Sep 11 10:56:57 GMT 2026

बाढीमा अभिभावक गुमाएका १०९ बालबालिकालाई प्रदेश सरकारले पढाउने
बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङका अनुसार बाढी प्रभावित बालबालिकालाई आवाससहित कक्षा १२ सम्म निःशुल्क शिक्षा उपलब्ध गराउने प्रदेश सरकारको निर्णयअनुसार तथ्यांक संकलन भइरहेको छ।
Read full story at source (ekantipur.com)