डिप्रोक्स लघुवित्तले २१ प्रतिशत लाभांश दिँदै, साधारणसभा असोज २३मा
nepallive.com · Sun Sep 19 06:51:00 GMT 2021
काठमाडौं– डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले २१ प्रतिशत लाभांश दिने भएको छ।
लाभांशसम्बन्धी प्रस्ताव पारित गर्न कम्पनीले असोज २३ गते वार्षिक साधारण सभा बोलाएको छ। लघुवित्तको साधारण सभा चितवन गार्डेन रिर्सोट, भरतपुरमा हुँदै छ।
Read full story at source (nepallive.com)