शौचालयको सेफ्टी ट्यांकीभित्र क्षतविक्षत अवस्थामा भेटियो युवकको शव
onlinekhabar.com · Fri Sep 11 10:56:32 GMT 2026

२६ भदौ, जनकपुरधाम । महोत्तरीमा एक युवकको हत्या भएको छ । बलवा नगरपालिका ७ बनौटा बस्ने अशोक ठाकुरको शौचालयको सेफ्टी ट्यांकीमा युवकको शव फेला परेको हो ।
मृतक महोत्तरीकै भंगहा नगरपालिका– ६ बिर्जौनी टोलका २५ वर्षीय विवेक सरदार रहेको प्रहरी स्रोतले बताएको छ ।
Read full story at source (onlinekhabar.com)