सरकारको पुनर्निर्माण पर्खिएन रामीडाँडाले, आफ्नै स्रोतबाट फेरि उठ्दै मगर बस्ती
kalakarmi.com · Fri Sep 11 11:01:19 GMT 2026

काठमाडौं- २०८० कात्तिक १७ गते गएको भूकम्पबाट थला परेको बारेकोट गाउँपालिका १ रामीडाँडा सिल्पाचौर गाउँ अहिले विस्तारै लयमा आउँदैछ ।
सरकारले पूर्ण निर्माणको काम प्रारम्भ नगर्दा यहाँका स्थानीयबासीले स्थानीय स्रोत साधन प्रयोग गरेर घरहरु निर्माण गरिरहेका छन् । जाजरकोटको सबैभन्दा ठूलो मगर बस्ती समेत यही हो ।
Read full story at source (kalakarmi.com)