सधै सत्तामा टिक्छु भन्ने नसोच्नूः वर्षमान पुन
barnanmedia.com · Fri Sep 11 10:59:49 GMT 2026

काठमाडौँ। नेकपाका सांसद वर्षमान पुनले सरकारलाई डर, त्रास र धम्कीबाट लामो समय शासनमा टिक्छु भन्ने भ्रमबाट मुक्त हुन चेतावनी दिएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै लोकतन्त्रमा आवधिक निर्वाचनमार्फत जित हार भइरहने बताए।
Read full story at source (barnanmedia.com)