सरकारले २९ सहसचिवको सरुवा (सूचीसहित)
barnanmedia.com · Tue May 26 16:19:52 GMT 2026

सरकारले २९ सहसचिवको सरुवा गरेको छ । साेमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गरेको हो।
सहसचिव नारायण प्रसाद भण्डारीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय सरुवा गरिएकाे छ । त्यस्तै राम कुमार श्रेष्ठलाई राष्ट्रिय प्राकृतिक स्राेत तथा वित्त आयाेगमा सरुवा गरिएकाे छ ।
Read full story at source (barnanmedia.com)