संयुक्त राष्ट्रसंघको महासभामा बालेनले जलवायु न्यायको मुद्दा उठाउने
kendrabindu.com · Fri Sep 11 11:07:07 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाह ‘बालेन्द्र’ ले आगामी २४ सेप्टेम्बर अर्थात् ८ असोजमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने भएका छन्।
परराष्ट्र सचिव अमृतबहादुर राईले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहको महासभा सम्बोधनको कार्यतालिकाबारे जानकारी दिएका हुन्।
Read full story at source (kendrabindu.com)