भोटेकोशी बाढीमा १३ हजार ६७६ जनाको उद्धार, पाँच हजार १३० अझै बेपत्ता
hamrakura.com · Fri Sep 11 00:00:00 GMT 2026

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा १७औँ दिनसम्म पनि सरकारको खोज तथा उद्धार कार्य जारी रहेको छ ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत नदी तटीय क्षेत्रका जिल्लामा ठूलो जनधनको क्षति हुनुका साथै घर, भवन, सडक, पुल, जलविद्युत् आयोजना र अन्य महत्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुगेको छ ।
Read full story at source (hamrakura.com)