स्वकीय सचिवको सुविधा : कर्णालीका सांसदले लडेरै ब्युँताए, प्रदेश प्रमुखले राखेनन्
ratopati.com · Fri Sep 11 11:15:00 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशका सांसदहरू निरन्तर सरकारसँग लडेरै आफ्नो स्वकीय सचिव सम्बन्धी सुविधा फिर्ता ल्याउन सफल भएका छन् ।
चालु आर्थिक वर्षको बजेट पारित गर्ने दिनमा कांग्रेसकी सांसद जानकी सिंहले आफ्ना स्वकीय सचिवको पारिश्रमिक नदिइएको भन्दै सदन अवरुद्ध गरेकी थिइन्, जतिबेला उनको दल पनि सरकारमा सहभागी थियो ।
Read full story at source (ratopati.com)