बाढी प्रभावित क्षेत्रमा पछिल्लो २४ घण्टामा ५२ जना बिरामी थपिए
ratopati.com · Fri Sep 11 11:12:09 GMT 2026

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जारी गरेको बाढीपछिको सङ्क्रामक रोग निगरानी प्रतिवेदन अनुसार २४ घण्टाको अवधिमा कुल ५२ जना नयाँ बिरामी दर्ता भएका छन्।
अद्यावधिक तथ्याङ्क अनुसार नयाँ बिरामीहरूमध्ये अधिकांशमा ज्वरोको समस्या देखिएको छ, जसको सङ्ख्या ४९ रहेको छ। यसबाहेक कडा झाडा पखालाका २ जना र शरीरमा डाबर वा दागसहितको ज्वरो आएका १ जना बिरामी भेटिएका छन्।
Read full story at source (ratopati.com)