भोटेकोशी बाढीबाट १८ विद्यालय प्रभावित, शिक्षा क्षेत्रको पुनरुत्थानमा २ अर्ब ३४ करोड बढी लाग्ने
arthadabali.com · Fri Sep 11 11:11:10 GMT 2026

काठमाडौँ / रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि सरकारले २ अर्ब ३४ करोड ३२ लाख १७ हजार ५०० रुपैयाँ लाग्ने अनुमान गरेको छ ।
Read full story at source (arthadabali.com)