बाढीपीडितका लागि मनहरीको ४१ लाख ८७ हजार सहयोग
gorkhapatraonline.com · Fri Sep 11 11:11:23 GMT 2026

मकवानपुरको मनहरी गाउँपालिकाले रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा ४१ लाख ८७ हजार २६३ रुपियाँ सहयोग गरेको छ ।
गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनस्र्थापना तथा पुनर्निर्माणमा सहयोग पु¥याउने उद्देश्यले गाउँपालिकाले उक्त रकम कोषमा जम्मा गरेको हो ।
Read full story at source (gorkhapatraonline.com)