त्रिशूली नदी किनारमा खोज तथा उद्धारको प्रयास
nepalbahas.com · Fri Sep 11 11:06:45 GMT 2026

• त्रिशूली नदीमा आएको बाढीका कारण हराइरहेका नागरिकको खोजी र उद्धारका लागि नेपाली सेना सक्रिय भएको छ। • नेपाली सेनासहित संयुक्त सुरक्षा फौजले नदी किनारका ३० स्थानमा खोज र उद्धार कार्यमा संलग्न छन्।
Read full story at source (nepalbahas.com)