रूस–युक्रेन आक्रमणमा १० जना घाइते
bishowkhabar.com · Fri Sep 11 11:11:42 GMT 2026

काठमाडौं– रूस र युक्रेनबीच भएका पछिल्ला पारस्परिक आक्रमणमा कम्तीमा १० जना घाइते भएका छन् ।
आक्रमणबाट दुवै देशमा आवासीय भवन तथा नागरिक र औद्योगिक पूर्वाधारमा क्षति पुगेको सम्बन्धित अधिकारीहरूले जनाएका छन् ।
Read full story at source (bishowkhabar.com)