नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण
lokaantar.com

लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीका संस्थापक अध्यक्ष भेषराज पोखरेलका पिता स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा निर्माण गरिएको खानेपानी धारा आज एक विशेष समारोहका बीच जितेश्वरी माध्यमिक विद्यालय, बुटवल–१३, बदेलपोखरीलाई हस्तान्तरण गरिएको छ। सोही अवसरमा धाराको औपचारिक उद्घाटन समेत गरिएको हो ।
संस्थापक अध्यक्ष पोखरेलका सुपुत्र सम्राट पोखरेलको जन्मदिनको अवसर पारेर विद्यालय तथा स्थानीय समुदायको हितलाई केन्द्रमा राख्दै धारा निर्माण गरिएको हो ।
Read full story at source (lokaantar.com)