गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड
barnanmedia.com · Fri Jun 19 11:57:32 GMT 2026

गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एन्ड समिट २०२६ मा विकास बैंक समूहतर्फ ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ बाट सम्मानित भएको छ।
कर्पोरेट बिजनेस म्यागजिनद्वारा बिहीबार काठमाडौको होटल र्याडिसनमा आयोजित कर्पोरेट बिजनेस अवार्ड एन्ड समिटको अठारौँ संस्करणमा यस विकास बैंक उक्त अवार्डबाट सम्मानित भएको हो।
Read full story at source (barnanmedia.com)